ne_tn/mrk/01/01.md

981 B

सामान्य जानकारीः मर्कुसको पुस्तक येशूलाई बप्‍तिस्मा दिने यूहन्‍नाको आगमनबारे यशैयाले गरेको अगमवाणीसँगै सुरु हुन्छ । यसका लेखक मर्कुस हुन्, जसलाई यूहन्‍ना मर्कुस पनि भनिन्छ, जो मरियम नाम गरेका थुप्रै स्‍त्रीहरूमध्ये एकजनाका छोरा हुन् । तिनी बारनाबासका भान्जा पनि हुन् ।

परमेश्‍वरको पुत्र

यो येशूको निम्ति महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)