ne_tn/mic/06/11.md

2.2 KiB

यदि कसैले छलपूर्ण तराजु र कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्यसलाई निर्दोष मान्‍ने

धेरै पैसा कमाउनको लागि अरूहरूलाई ठग्‍ने व्यक्तिलाई उहाँले दोषी मान्‍नुहुन्छ भनेर जोड दिन परमप्रभुले यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । अर्को अनुवादः "यदि कुनै व्यक्तिले अरूहरूलाई ठग्‍न छलपूर्ण तराजु र कपटपूर्ण ढक प्रयोग गर्छ र धेरै पैसा कमाउछ भने म त्यसलाई निश्‍चय नै दोषी मान्‍नेछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

धनी मानिसहरू हिंसाले भरिएका छन्

"धनी मानिसहरूले गरिबहरूको फाइदा उठाउछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसका निवासीहरू झुट बोल्छन्, र तिनीहरूका मुखमा तिनीहरूका जिब्रा छलपूर्ण छन्

यी दुवै उपखण्डहरूले एउटै अर्थ दिन्छ र जोड दिनको लागि एकसाथ प्रयोग गरिएको छ । अर्को अनुवादः "तिमीहरू सबै झूट बोल्ने व्यक्तिहरू हौ ।" यसले पाठकहरूलाई भावनात्मक असर पार्नु पर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद