ne_tn/mic/06/06.md

2.5 KiB
Raw Permalink Blame History

उच्च परमेश्‍वरकहाँ म निहुरिँदा, मैले परमप्रभुकहाँ के लैजाऊँ? के म उहाँकहाँ एक वर्षे बाछाहरूका होमबलि लिएर आऊँ? के परमप्रभु हजारौँ भेडाहरूद्वारा, वा तेलका दश हजार नदीहरूद्वारा प्रसन्‍न हुनुहुन्छ? के मेरा अपराधहरूका निम्ति र मेरो आफ्नै पापको निम्ति मेरो जेठो छोरो, मेरो शरीरको फल चढाऊँ?

परमेश्‍वरलाई के कुराले साँच्चै नै प्रसन्‍न तुल्याउँछ भन्‍ने बारे इस्राएलका मानिसहरूलाई सिकाउन मिका प्रश्‍नहरूको प्रयोग गर्छन् । अर्को अनुवादः "आफ्ना पापहरूको निम्ति बलिदानको रूपमा परमेश्‍वरकहाँ एक वर्षे बाछा, १००० भेडाहरू, १०, तेलका नदीहरू, अथवा तिमीहरूको जेठो छोरो सुद्द ल्याएर तिमीहरूले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन सक्छौ भनेर तिमीहरू साँच्चै नै नसोचँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

उहाँले तँलाई ... बताउनुभएको छ

"परमप्रभुले तँलाई ... बताउनुभएको छ"

शब्द अनुवाद