ne_tn/mic/06/01.md

1.8 KiB

उठ र आफ्नो विषयमा पर्वतहरूलाई बताओ ... उहाँ इस्राएलको विरुद्ध न्यायलयमा लड्नुहुनेछ

मिका ६:१-५मा मिकाले अदालतको चित्र प्रयोग गर्छ । इस्राएलका मानिसहरूले किन परमेश्‍वरलाई त्यागेर मूर्तिहरूलाई पुज्‍न थालेका छन् भन्‍ने कुरा निर्धारण गर्न परमप्रभु शाक्षीहरूको अघि बोल्नुहुन्छ । rc://*/ta/man/translate/figs-personification)

पर्वतहरू ... पहाडहरू ... पृथ्वीका बलिया जगहरू

यी कुराहरू मानव भएझैँ मिका यी कुराहरूसित बोलिरहेका छन् । उहाँका मानिसहरूको मूर्तिपूजा विरुद्ध अनन्तको शाक्षीको रूपमा मिकाले पर्वतहरू, पहाडहरू र पृथ्वीका बलिया जगहरूलाई प्रयोग गर्दैछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद