ne_tn/mic/02/09.md

2.0 KiB

सामान्य जानकारीः

परमप्रभु इस्राएलमा दुष्‍ट धनी मानिसहरूसित निरन्तर बोल्नु हुन्छ ।

तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिषलाई तिमीहरू सदाको निम्ति खोस्दछौ

यसले सामान्य रूपमा परमेश्‍वरले इस्राएलका मानिसहरूलाई दिनुभएको आशिषलाई जनाउँछ । यसले यी कुराहरू पनि जनाउन सक्छः १) इस्राएलमा जमिनदारहरू हुन, २) एउटा उज्ज्वल भविष्य अथवा ३) छोराछोरीहरूका पिताहरू, अर्थात देशलाई बनाउन कडा परिश्रम गर्ने किसानहरूलाई ।

त्यो पूर्ण रूपमा सर्वनाश भएको छ

अर्को अनुवादः "म त्यसलाई पूर्ण रूपले सर्वनाश गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यो ... हुनेछ

अर्को अनुवादः "तिमीहरूले त्यसलाई ... ठान्‍नेछौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

शब्द अनुवाद