ne_tn/mic/02/03.md

2.8 KiB

यस वंश

यो "वंश"ले इस्राएलको पुरा समुदायलाई जनाउँछ, जसको धनी मानिसहरूले गरिबहरूलाई दमन गरिरहेका छन् । अगुवाहरूको पाप सम्पूर्ण राज्यमा फिर्ता आउदै छ ।

त्यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ

यो त्यो कुरा हो जसले धनीको घमण्‍डलाई तल झार्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन्

"तिनीहरू ठूलो स्वरले रुनेछन्" (See: rc://*/ta/man/translate/figs-irony)

उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ ?

इस्राएलका धनी अगुवाहरूले गरिबहरूबाट भूमि लिएझैँ परमेश्‍वरले तिनीहरूको भूमि लिनुभएर अरू कसैलाई दिनुभएको कारण इस्राएलका धनी अगुवाहरूले महसुस गरेको चकित पार्ने कुरालाई व्यक्त गर्न शत्रुहरूले आ-आफ्नो गीतमा प्रश्‍नको प्रयोग गर्छन् । अर्को अनुवादः "उहाँले त्यो मबाट लानुभएको छ!" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-irony]])

यसैकारण, परमप्रभुको समुदायमा चिट्ठा हालेर आफ्नो इलाका बाँड्नको निम्ति धनी मानिसहरूसँग उत्तराधिकारीहरू हुनेछैनन् ।

गरीबहरूबाट भूमि लिनेहरूले आफूहरूले अरूहरूलाई इन्कार गरेको उत्तराधिकार पाउनेछैनन् ।

शब्द अनुवाद