ne_tn/mic/01/06.md

1.7 KiB

म ... बनाइदिनेछु

यहाँ "म"ले परमप्रभुलाई जनाउँछ ।

म त्यसका ढुङ्गाहरूलाई तल ... फ्याँकिदिनेछु

यहाँ "त्यस"ले सामरिया सहरलाई जनाउँछ ।

टुक्रा-टुक्रा पारिनेछन् ... आगोद्वारा जलाइनेछ

"म टुक्रा-टुक्रा पार्नेछु ... म आगोद्वारा जलाइदिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यसले आफ्ना उपहारहरू वेश्याको ज्यालाबाट संचय गरेको हुनाले, ती फेरि वेश्याकै ज्याला बन्‍नेछन्

प्राय मूर्तिहरू पूज्‍ने कार्यले मूर्तिपूजकहरूको मन्दिरमा वेश्यासँग सुत्‍ने कार्यलाई समावेश गर्‍थ्यो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद