ne_tn/mat/27/63.md

934 B

त्यो ठगाहा जिउँदो हुँदा

“जब त्यो ठगाहा येशू जिउँदो थियो”

उसले भन्यो, ‘तीन दिनपछि म फेरि बिउँतनेछु ।’

यो उद्धरणभित्रको उद्धरण हो । यसलाई अप्रत्‍यक्ष उद्धरण रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “उसले भन्यो कि तीन दिनपछि ऊ फेरि जीवित भइउठ्नेछ ।” वा “उसले भन्यो कि तीन दिनपछि ऊ फेरि बिउँतने थियो ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotesinquotes]] अनि [[rc:///ta/man/translate/figs-quotations]])