ne_tn/mat/27/52.md

1.8 KiB

चिहानहरू उघारिए, र सन्तहरूका शरीरहरू उठाइए जो निद्रामा परेका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले चिहानहरू खोलिदिनुभयो र धेरै जना ईश्‍वरभक्त मानिसहरूका शरीरहरूलाई बिउँताउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

निद्रामा परेका सन्तहरूका शरीरहरू बिउँताइए

यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई फेरि जीवित बनाउने कुराको लागि वाक्‍पद्धति हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले निद्रामा परेका धेरै ईश्‍वरभक्त मानिसहरूका शरीरहरूमा पुनः जीवन हालिदिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

जो निद्रामा परेका थिए

यो मर्ने कुरालाई जनाउने नम्र शैली हो । वैकल्‍पिक अनुवादः “मरेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)