ne_tn/mat/27/51.md

1.1 KiB

जोड्ने कथनः

जब येशू मर्नुभयो तब भएका घटनाहरूको विवरणलाई यस खण्डले सुरुवात गर्दछ ।

हेर

यहाँ “हेर” शब्दले यसपछि आएको आश्‍चर्यजनक जानकारीप्रति ध्यान दिनका लागि हामीलाई सचेत गराउँछ ।

मन्दिरको पर्दा दुई भाग भएर च्यातियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मन्दिरको पर्दा च्‍यातिएर दुई टुक्रा भयो” वा “परमेश्‍वरले मन्दिरको पर्दालाई दुई भाग भएर च्यातिने बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)