ne_tn/mat/27/50.md

706 B

आफ्‍नो प्राण त्‍याग्‍नुभयो

यहाँ “प्राण” भन्‍नाले मानिसलाई जीवन दिने तत्व हो । यो वाक्‍यांशले येशू मर्नुभयो भनेको हो । वैकल्‍पिक अनुवादः “आफ्‍नो प्राण परमेश्‍वरमा सुम्‍पिदिएर उहाँ मर्नुभयो” वा “उहाँले आफ्‍नो अन्‍तिम सास फेर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)