ne_tn/mat/27/48.md

784 B

तिनीहरूमध्ये एकजना

सम्भावित अर्थहरू हुन् १) सिपाहीहरूमध्ये एकजना वा २) तिनीहरूमध्ये एकजना जसले उभिएर हेरिरहेका थिए ।

स्पन्ज

यो चाहिँ तरल पदार्थलाई सोस्‍नका निम्ति निकालिएको समुद्री जनावर हो । यी तरल पदार्थहरूलाई बाहिर फ्याँक्‍न पनि सकिन्छ ।

उहाँलाई त्यो पिउन दियो

“येशूलाई त्यो पिउन दियो”