ne_tn/mat/27/46.md

708 B

येशू कराउनुभयो

“येशूले पुकार्नुभयो” वा “येशूले चिच्‍च्याउनुभयो”

इलोई, इलोई लामा सबखथनी

यी शब्दहरू येशूले उहाँको आफ्‍नै भाषामा कराउनुभएको शब्दहरू हुन् । अनुवादकहरूले सामान्यतया यी शब्‍दहरूलाई जस्‍ताको तस्‍तै राख्‍ने गर्दछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-transliterate)