ne_tn/mat/27/38.md

540 B

तब दुईजना डाँकूहरूलाई उहाँसँगै क्रुसमा टङगाइएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “सिपाहीहरूले येशूसँग दुईजना डाँकूहरूलाई क्रुसमा चढाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)