ne_tn/mat/27/29.md

1.6 KiB

काँडाको मुकुट

“काँडा भएका हाँगाहरूबाट बनाइएको मुकुट” वा “ती हाँगाहरूबाट बनाइएको मुकुट, जसमा काँडा थिए”

उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए

राजाले बोक्‍ने राजदण्‍डको प्रतिनिधित्व गर्नका लागि तिनीहरूले येशूको हातमा एउटा लौरो राखिदिए । येशूलाई गिल्‍ला गर्न तिनीहरूले त्‍यसो गरे ।

प्रणाम, यहूदीहरूका राजा

येशूलाई गिल्‍ला गर्न तिनीहरूले त्‍यसो भने । तिनीहरूले येशूलाई “यहूदीहरूका राजा”, तर उहाँ साँच्‍चै राजा हुनुभएको कुरामा तिनीहरूले विश्‍वासै गरेनन् । अनि तैपनि तिनीहरूले जे भन्‍दै थिए, सो कुरा साँचो थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

प्रणाम

“हामी तपार्इंलाई आदर गर्छौं” वा “तपार्इंको आयु लामो होस्”