ne_tn/mat/27/25.md

1.0 KiB

उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस्

यहाँ “रगत” कुनै व्यक्तिको मृत्‍युलाई जनाउने लक्षणा शब्‍द हो । “हामी र हाम्रा छोराछोरीहरूमाथि परोस्” भन्‍ने वाक्‍यांश लक्षणा हो, जसले त्‍यहाँ भएका घटनाको जिम्‍मेवारी तिनीहरूले लिएका कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हो ! उसलाई मृत्युदण्ड दिएकोमा हामी र हाम्रा सन्तानहरू खुशीसाथ जिम्मेवार हुनेछौँ !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-idiom]])