ne_tn/mat/27/19.md

654 B

तर जब तिनी ... बसिरहेका थिए

“जब पिलातस ... बसिरहेका थिए”

न्याय आसनमा बसिरहेका थिए

“न्‍यायाधीशको आसनमा बसेर ।” न्‍यायाधीशले न्‍यायको फैसला गर्दा त्‍यहाँ बस्‍दछन् ।

खबर पठाइन्

“सन्देश पठाइन्”

मैले आज धेरै कष्‍ट भोगेको छु

“म आज धेरै दुःखी भएकी छु”