ne_tn/mat/27/15.md

1.1 KiB

अब

लेखकले मत्ती २७:१७ मा सुरुवात भएको घटनामा के हुन्छ भनेर पाठकहरूलाई बुझ्न सहायता गर्न केही जानकारी दिन सकियोस् भनेर मुख्य कथामा बिरामको सङ्केत गर्नलाई यो शब्दलाई यहाँ प्रयोग गरिएको हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

चाड

यो निस्तारको समयमा मनाइने चाड हो ।

भीडद्वारा चुनिएको एक जना कैदीलाई

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यो कैदी जसलाई भीडले चुन्‍ने थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)