ne_tn/mat/27/14.md

586 B

जवाफ दिनुभएन, त्यसकारण, ती हाकिम बडो आश्‍चर्यचकित भए

“एउटै शब्द पनि बोल्नुभएन; यो कुराले हाकिमलाई ज्यादै आश्‍चर्यचकित बनायो ।” यो चाहिँ येशू बिल्कुलै चुपचाप हुनुहुन्‍थ्‍यो भन्‍ने कुरालाई जोड दिएर भन्‍ने एउटा तरिका हो ।