ne_tn/mat/27/11.md

1.7 KiB

जोड्ने कथनः

यसले Matthew २७:२ मा सुरु भएको रोमी शासकको सामुन्‍ने येशूको परीक्षाको घटनाको विवरणलाई निरन्तरता दिन्छ ।

अब

यदि तपार्इंको भाषामा बिरामपछि कुनै कथाको भागलाई निरन्तरता दिनको निम्ति कुनै तरिका छ भने, तपार्इंले त्यसलाई यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ ।

बडाहाकिम

“पिलातस”

तपार्इंले नै त्यसो भन्‍नुहुन्छ

सम्भावित अर्थहरू हुन् १) यसो भनेर, येशूले आफूलाई यहूदीहरूका राजा भन्‍नुभयो । वैकल्‍पिक अनुवादः “हो, तपाईंले भने झैँ म हुँ” वा “हो । यो तपाईंले भन्‍नुभएको जस्तै हो” वा २) यसो भनेर, येशूले भन्‍दै हुनुहुन्‍थ्‍यो, कि येशूलाई पिलातसले राजा भनेका हुन्, येशू आफैँले भन्‍नुभएको होइन । वैकल्‍पिक अनुवादः “तपाईं आफैँले त्यसो भन्‍नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)