ne_tn/mat/27/09.md

1.8 KiB

सामान्य जानकारीः

भविष्‍यवाणी पूरा हुनलाई यहूदाले आत्महत्‍या हो भनेर दर्शाउनका लागि लेखकले पुरानो करारबाट उद्धृत गर्दछन् ।

यसरी यर्मिया अगमवक्ताले भनेका वचन पूरा भयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यसले यर्मिया अगमवक्ताले भनेका कुरा पूरा गर्‍यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनको निम्ति इस्राएलका छोराहरूद्वारा तोकिएको मूल्‍य

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “इस्राएलका मानिसहरूले तिनलाई तोकेको मूल्‍य” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

इस्राएलका छोराहरू

यसले इस्राएलका मानिसहरूमध्‍ये येशूलाई मार्न पैसा तिरिदिनेलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “इस्राएलका मानिसहरूमध्‍ये कोही कोही” वा “इस्राएलका अगुवाहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)