ne_tn/mat/27/08.md

585 B

त्यस जमिनलाई जसलाई ... भनिन्‍छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले त्‍यो जमिनलाई ... भन्‍छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

आजको दिनसम्म

यसको अर्थ मत्तीले यो पुस्तक लेखेको समय हुन्छ ।