ne_tn/mat/27/06.md

1.2 KiB

यसलाई ... राख्‍न न्यायसङ्गत हुँदैन

“हाम्रो व्यवस्थाले हामीलाई यो ... राख्‍न अनुमति दिँदैन”

यसलाई ... राख्‍न

“यो चाँदीलाई राख्‍न”

ढुकुटी

मन्दिर र पूजाहारीहरूका खाँचो हुने थोकहरू तिनीहरूले जुटाउनका लागि तिनीहरूलाई आवश्‍यक पर्ने पैसा राख्‍ने ठाउँ नै ढुकुटी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

रगतको मोल

यो लक्षणा हो, जसको अर्थ कसैलाई मार्न सहायता पुर्‍याउने मानिसलाई तिरेको पैसा हो । वैकल्‍पिक अनुवादः “कुनै मानिसको मृत्युको निम्ति तिरिएको पैसा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)