ne_tn/mat/27/04.md

1000 B

निर्दोष रगत

यो लक्षणा हो जसले निर्दोष मानिसको मृत्‍युलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “त्यो व्यक्ति जसले मर्नुपर्ने काम गरेको छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्‍योसँग हाम्रो के सरोकार ?

यहूदाले भनेको कुरामा आफ्‍नो केही मतलब नभएको जोड दिन यहूदी अगुवाहरूले यो प्रश्‍न सोधे । वैकल्‍पिक अनुवादः “यो हाम्रो समस्‍या होइन !” वा “यो तिम्रो समस्‍या हो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)