ne_tn/mat/27/01.md

1009 B

जोड्ने कथनः

पिलातसको सामु येशूको जाँच यहाँदेखि सुरु हुन्‍छ ।

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।

येशूलाई मार्न उहाँको विरुद्ध षड्यन्त्र रचे

येशूलाई मार्न रोमी अगुवाहरूलाई कसरी विश्‍वस्‍त तुल्‍याउने होला भनेर यहूदी अगुवाहरूले योजना गरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)