ne_tn/mat/26/75.md

893 B

अनि येशूले भन्‍नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्नु अघि तिमीले मलाई तीनपल्ट अस्वीकार गर्नेछौ ।”

यो प्रत्‍यक्ष उद्धरणलाई अप्रत्‍यक्ष उद्धरणको रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “भाले बास्‍नुअगि पत्रुसले येशूलाई तीनपल्ट इन्‍कार गर्ने छन् भनी उहाँले तिनलाई भन्‍नुभएको कुरालाई तिनले सम्झे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)