ne_tn/mat/26/73.md

658 B

तिनीहरूमध्ये कै एकजना

“येशूसँग भएकाहरूमध्येको एकजना”

किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्दछ

यसलाई नयाँ वाक्‍यको रूपमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “हामी यो भन्‍न सक्छौँ, कि तिमी गालीली हौ, किनभने तिमी गालीलको मानिसजस्तै गरी बोल्छौ”