ne_tn/mat/26/69.md

1010 B

सामान्य जानकारीः

धार्मिक अगुवाहरूका येशूको जाँच भइरहँदा त्‍यही समयमा यी घटना घट्छन् ।

जोड्ने कथनः

येशूले भन्‍नुभए जसरी नै, येशूलाई पत्रुसले चिन्छन् भन्‍ने कुरालाई उनले कसरी इन्कार गर्छन् भनेर बताउने कामलाई यस खण्डले सुरुवात गर्छ ।

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्‍छन् ।