ne_tn/mat/26/62.md

779 B

यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो ?

प्रधान पूजाहारीले येशूलाई साक्षीहरूले के भनेका बारेमा सोधिरहेका छैनन् । उनले येशूलाई साक्षीहरूलाई गलत भनेको प्रमाणित गर्न आग्रह गरिरहेका छन् । वैकल्‍पिक अनुवादः “साक्षीहरूले तिम्रो विरूद्धमा भनिरहेका कुरामा तिम्रो प्रतिक्रिया के छ ?”