ne_tn/mat/26/61.md

1.4 KiB

यो मानिसले यसो भन्यो, ‘मैले परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा पुनर्निर्माण गर्न सक्छु ।’

यदि तपाईंको भाषाले उद्धरण भित्र उद्धरण राख्‍न दिँदैन भने, तपाईंले यसलाई एकल उद्धरणको रूपमा पुनः लेख्‍न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “यो मानिसले भन्‍यो, कि उसले ... दिनमा पुनर्निर्माण गर्न सक्दछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-quotations]] अनि [[rc:///ta/man/translate/figs-quotations]])

यो मानिसले यसो भन्यो

“यो मानिस येशूले यसो भन्यो”

तीन दिनमा

“तीन दिन भित्रमा”, सूर्य तीनपल्‍ट अस्ताउनभन्दा अगाडि, “तीन दिनपछि” होइन, जब सूर्य तेस्रो पटकको लागि अस्ताइसकेको हुन्छ ।