ne_tn/mat/26/59.md

919 B

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्‍छन् ।

तिनीहरूले उहाँलाई मृत्युदण्‍ड दिन सकून् भनेर

यहाँ “तिनीहरू” शब्दले मुख्य पूजाहारीहरू र महासभाका सदस्‍यहरूलाई जनाउँछ ।

तिनीहरूले उहाँलाई मृत्युदण्‍ड दिन सकून् भनेर

“उहाँलाई मार्न कारण होस् भनेर”