ne_tn/mat/26/54.md

1.1 KiB

तर मैले त्‍यसो गरेको भए, यस्तो हुनुपर्छ भनी धर्मशास्‍त्रले भनेको कसरी पूरा हुने थियो त ?

आफैलाई गिरफ्‍तार गर्ने अनुमति येशूले यी मानिसलाई किन दिँदै हुनुहुन्‍छ भनी स्‍पष्‍ट पार्न उहाँले प्रश्‍न प्रयोग गर्नुहुन्‍छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर यदि मैले त्‍यसो गरेको भए, हुनैपर्छ भनी परमेश्‍वरले धर्मशास्‍त्रले भन्नुभएका कुरा मैले पूरा हुन दिने थिएन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])