ne_tn/mat/26/53.md

2.5 KiB
Raw Permalink Blame History

के तिमी विचार गर्दछौ ... स्वर्गदूतहरूका ... पुकार्न सक्दिन ?

येशूले आफूलाई गिरफ्‍तार गर्ने मानिसहरूलाई रोक्‍न सक्‍नुहुन्‍छ भनी तरवार बोक्‍ने मानिसलाई जवाफ दिनका लागि उहाँले प्रश्‍न प्रयोग गर्नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले जान्‍नुपर्छ, कि म ... पुकार्न सक्छु ... स्वर्गदूतहरू ... ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तिमी विचार गर्दछौ

यहाँ “तिमी” एकवचन हो र तरवार बोक्‍ने मानिसलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

मेरो पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्‍वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

बाह्र पल्‍टनभन्दा बढी स्वर्गदूतहरू

“पल्‍टन” शब्द चाहिँ सैनिक शब्द हो जसले लगभग ६, सिपाहीहरूको समूहलाई जनाउँछ । येशूको भनाइको अर्थ उहाँलाई गिरफ्‍तार गर्ने मानिसहरूलाई सजिलै रोक्‍नका लागि परमेश्‍वरले प्रशस्‍त स्‍वर्गदूत पठाउनुहुन्‍छ । स्वर्गदूतहरूको वास्तविक सङ्ख्या महत्त्वपूर्ण छैन । वैकल्‍पिक अनुवादः “स्वर्गदूतहरूका १२ वटा ठूला समूहहरूभन्दा बढी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)