ne_tn/mat/26/52.md

1.1 KiB

तिनीहरू जसले आफ्‍नो तरवार उठाउँछन्

“तरवार” शब्द कसैलाई तरवारले मार्ने कार्यलाई जनाउने प्रतिस्थापन शब्द हो । अस्‍पष्‍ट जानकारीलाई स्‍पष्‍ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसले अरूहरूलाई मार्न तरवार उठाउँछन्” वा “जो अरू मानिसहरूलाई मार्न चाहन्छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

तरवार चाहिँ तरवारद्वारा नै नष्‍ट हुनेछ

“तरवारको माध्‍यमले मारिनेछन्” वा “कसैले तरवारले तिनीहरूलाई मार्नेछन्”