ne_tn/mat/26/47.md

598 B

जोड्ने कथनः

यहूदाले येशूलाई धोका दिएको र धार्मिक अगुवाहरूले उहाँलाई गिरफ्‍तार गरेको कथा यहाँबाट सुरु हुन्‍छ ।

जब उहाँ बोलिरहनुभएको थियो

“जब येशू बोलिरहनुभएको थियो”

लाठाहरू

व्यक्तिलाई हिर्काउन कडा काठका ठूला टुक्राहरू