ne_tn/mat/26/41.md

1.5 KiB

तिमीहरू परीक्षामा नपर्नको निम्ति

यहाँ भाववाचक नाउँ “परीक्षा”लाई क्रियापदको रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “कसैले पनि तिमीहरूलाई पाप गर्ने परीक्षामा नपारोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

आत्मा त तयार छ, तर शरीर भने कमजोर छ

यहाँ “आत्‍मा” लक्षणा हो, र यसले मानिसको असल गर्ने इच्‍छाहरूलाई जनाउँछ । अनि “शरीर” भन्‍नाले व्यक्तिको शरीरको खाँचोहरू र इच्‍छाहरूलाई जनाउँछ । येशूको भनाइको अर्थ, चेलाहरूसँग परमेश्‍वरको इच्‍छा पूरा गर्ने इच्‍छा भएको हुन सक्छ, तर मानव रूपमा भने तिनीहरू कमजोर छन् र धेरैपटक असफल हुन्छन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-synecdoche]])