ne_tn/mat/26/40.md

1.1 KiB

उहाँले पत्रुसलाई भन्‍नुभयो, “के ... लागि पनि जागा

येशूले पत्रुससँग कुरा गर्नुभए तापनि, “तिमीहरू” शब्‍द बहुवचन हो र यसले पत्रुस, याकूब र यूहन्‍नालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ

पत्रुस, याकूब र यूहन्‍नालाई हप्‍काउनका लागि येशूले यो प्रश्‍न प्रयोग गर्नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरू एक घण्‍टा पनि मसँग जागा रहन नसकेकोमा मलाई खिन्‍नता हुन्‍छ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)