ne_tn/mat/26/38.md

689 B

मेरो प्राण गहिरो शोकमा छ

यहाँ “प्राण”ले सम्‍पूर्ण व्‍यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “म धेरै निराश छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

मृत्युसम्‍म

यो एउटा वाक्‍पद्धति हो । वैकल्‍पिक अनुवादः “र म मर्न सक्‍छु जस्तो मलाई लाग्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)