ne_tn/mat/26/32.md

777 B

मलाई उठाइएपछि

यहाँ उठाउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्‍पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मलाई उठाउनुभएपछि” वा “परमेश्‍वरले मलाई जीवनमा फिर्ता ल्याउनुभएपछि” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-idiom]])