ne_tn/mat/26/31.md

1.8 KiB

पछि हट्नेछौ

“मलाई छोड्नेछौ”

किनकि यसरी लेखिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने जकरिया अगमवक्ताले धेरै समय पहिले धर्मशास्‍त्रमा लेखे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

म ... प्रहार गर्ने छु

यहाँ “म” शब्दले परमेश्‍वरलाई जनाउँछ । यसको अर्थ परमेश्‍वरले नै येशूलाई हानि पुर्‍याउने वा मार्ने अनुमति मानिसहरूलाई दिनुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

गोठालो ... बथानका भेडा

यी येशू र चेलाहरूलाई जनाउने अलङ्कारहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बथानका भेडाहरू तितरबितर हुनेछन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले बथानका सबै भेडालाई तितरबितर पार्नेछन्” वा “बथानका सबै भेडा चारै दिशातर्फ दौडनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)