ne_tn/mat/26/30.md

975 B

सामान्य जानकारीः

पद ३१ मा, अगमवाणी पूरा होस् भनेर नै येशूका सबै चेलाले उहाँलाई छाडेर जानेछन् भनी दर्शाउनका लागि उहाँले जकरिया अगमवक्ताबाट उद्धृत गर्नुहुन्‍छ ।

जोड्ने कथनः

येशू र उहाँका चेलाहरू जैतून डाँडामा जाँदै गर्नुहुँदा उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिने कामलाई निरन्तरता दिनुहुन्छ ।

जब उहाँहरूले एउटा भजन गाउनुभएको थियो

परमेश्‍वरलाई प्रशंसाको एउटा गीत