ne_tn/mat/26/29.md

1.3 KiB

म तिमीहरूलाई भन्दछु

यसले यसपछि येशूले भन्‍नुहुने कुरामा जोड थप्छ ।

दाखको फल

यो एउटा वाक्‍पद्धति हो । वैकल्‍पिक अनुवादः “दाखमद्य” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

मेरो पिताको राज्यमा

यहाँ “राज्‍य”ले राजाको रूपमा परमेश्‍वरले गर्नुहुने शासनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जब मेरा पिताले पृथ्‍वीमा उहाँको राज्य स्‍थापना गर्नुहुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मेरो पिताको

यो परमेश्‍वरको लागि महत्त्वपूर्ण नाउँ हो जसले परमेश्‍वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)