ne_tn/mat/26/27.md

815 B

उहाँले लिनुभयो

“लिनुभयो”लाई तपाईंले मत्ती १४:१९ मा जसरी अनुवाद गर्नुभएको थियो, त्यसरी नै अनुवाद गर्नुहोस् ।

कचौरा

यहाँ “कचौरा” भन्नाले कचौरा र त्यसमा भएको दाखमद्यलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यो तिनीहरूलाई दिनुभयो

“त्यो चेलाहरूलाई दिनुभयो”

त्यसबाट पिओ

“यस कचौराबाट दाखमद्य पिओ”