ne_tn/mat/26/26.md

652 B

जोड्ने कथनः

येशूले आफ्‍ना चेलाहरूका साथमा निस्‍तार चाडको उत्सव मनाउनुहुँदा उहाँले प्रभुभोजको स्‍थापना गर्नुभयो ।

लिनुभयो ... आशिष् दिनुभयो ... भाँच्‍नुभयो

तपार्इंले यी शब्दहरूलाई मत्ती १४:१९ मा जसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।