ne_tn/mat/26/25.md

1.3 KiB

रब्बी, पक्‍कै त्यो म होइन ?

“रब्‍बी, के तपाईंलाई धोका दिनै म हुँ?” शादय यहूदाले येशूलाई धोका दिने कुरा इन्‍कार गर्नका लागि उसले यो आलङ्करिक प्रश्‍नको प्रयोग गरेको हुनुपर्छ । वैकल्‍पिक अनुवादः “रब्‍बी, तपाईंलाई धोका दिने निश्‍चय पनि म होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमी आफैँले त्यो भनेका छौ

यो लक्षणा हो, जुन येशूले “हो” भन्‍न प्रयोग गर्नुहुन्‍छ, तर उहाँले भन्‍न खोजेको पूर्ण रूपमा प्रष्‍ट पनि हुँदैन । वैकल्‍पिक अनुवादः “तिमीले भनिरहेका छौ” वा “तिमीले स्वीकार गरिरहेका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)