ne_tn/mat/26/15.md

846 B

तपाईंहरूको लागि मैले उहाँलाई धोका दिएँ भने

“येशूलाई तपार्इंहरूकहाँ ल्याउन”

तीसवटा चाँदीका सिक्‍का

पुरानो करारको अगमवाणीमा यी नै शब्दहरूको प्रयोग गरिएको हुँदा, यसलाई आधुनिक पैसामा परिवर्तन गर्नुभन्दा यिनै शब्दहरूलाई नै यहाँ राख्‍नुहोस् ।

तीसवटा चाँदीका सिक्‍का

“तीस सिक्‍काहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)