ne_tn/mat/26/13.md

1.7 KiB

साँच्‍चै म तिमीहरूलाई भन्दछु

“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्‍नुहुने कुरामा जोड थप्छ ।

यो सुसमाचार सारा संसारभरि जहाँजहाँ प्रचार गरिन्‍छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जहाँजहाँ मानिसहरूले यो सुसमाचार प्रचार गर्दछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यी स्‍त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यी स्‍त्रीले जे काम गरेकी गरेकी छिन्, सो तिनीहरूले याद गर्नेछन् र यिनको बारेमा अरुलाई भन्‍नेछन्” वा “यस स्‍त्रीले के गरिन् भनेर मानिसहरूले सम्झना गर्नेछन् र अरूहरूलाई उनको बारेमा बताउनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)