ne_tn/mat/26/09.md

912 B

यसलाई धेरै मूल्‍यमा बेचेर त्‍यो रकम गरिबलाई दिन सकिन्थ्यो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनले यसलाई धेरै मूल्‍यमा बेच्न र त्‍यो रकम दिन सक्‍थिन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

गरिबहरूलाई

यहाँ “गरिबहरू”लाई विशेषणका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “गरिब मानिसहरूलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)