ne_tn/mat/26/08.md

566 B

यसरी नोक्सानी गर्नुको कारण के हो ?

ती स्‍त्रीले गरेको कामले गर्दा रीस उठेर चेलाहरूले यो प्रश्‍न सोध्‍दछन् । वैकल्पिक अनुवादः “यस अत्तरको नोक्सान गरेर यस स्‍त्रीले खराब काम गरेकी छे !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)