ne_tn/mat/26/07.md

1.3 KiB

उहाँ टेबुलमा अडेस लगाएर बसिरहनुभएको थियो

“येशू कोल्टे परेर बसिरहनुभएको थियो ।” मानिसहरू प्रायः खाना खाने समयमा बस्‍ने आसनलाई व्याख्या गर्ने तपार्इंको भाषाको शब्दलाई तपार्इंले यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ ।

एउटी स्‍त्री उहाँकहाँ आई

“एउटी स्‍त्री येशूकहाँ आई”

सिङ्गमरमरको एउटा शीशी

नरम ढुङ्गाबाट बनेको एउटा भाँडो जुन किन्‍नलाई धेरै महँगो पर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

अत्तर

सुगन्धित वासना आउने तेल

त्यसले उहाँको टाउकोमा खन्याईदिई

येशूको आदर गर्न ती स्‍त्रीले यसो गरेकी हुन् ।